सीसँगको भेटवार्तापछि देउवाले भने– नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा | Khabarhub Khabarhub

सीसँगको भेटवार्तापछि देउवाले भने– नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका छन् ।

दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपतिसँग शनिवार साँझ होटल सोल्टीमा भएको भेटपछि देउवाले दुवै देशले व्यापार, उर्जा र पूर्वाधारबाट फाइदा लिनुपर्ने बताए ।

सीसँग नेपाल र चीनबीचको द्वीपक्षिय सम्बन्धका बारेमा कुराकानी भएको देउवाले जनाएका छन् ।

नेपाली कांग्रेस लामो समयदेखि चिनियाँ कम्युष्टि पार्टीको सहकार्यमा अघि बढेको विषयमा सीसँग कुरा भएको देउवाले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : ४० बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा