पानीमा डुबेर तीन बालकको मृत्यु | Khabarhub Khabarhub

पानीमा डुबेर तीन बालकको मृत्यु


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा पानीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । माछा मार्न गएका इशनाथ नगरपालिका १ वनजराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बालकको परिचय खुलेको छैन । घटनाबारे जानकारी पाएपछि सदरमुकाम गौरबाट प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ८ देखि १० वर्षसम्मका बालकहरु रहेका छन् । माछा मार्न गएका उनीहरु घर नफर्केपछि खोजी गर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ५३ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल