चार जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

चार जना जुवाडे पक्राउ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– कुश्मा नगरपालिका–९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका ४ जनालाई प्रहरील पक्राउ गरेको छ ।
नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका–९ बस्ने ३७ वर्षीय दिनेश ढकाल र ३५ वर्षीय नवराज अधिकारी, सोही ठाउँ बस्ने सल्यान शारदा नगरपालिका–६ घर भएका ३८ वर्षीय उमाभक्त वस्नेत र पर्वत फलेवास नगरपालिका–३ शंकरपोखरी बस्ने ५० वर्षीय राम प्रसाद तिवारी रहेका छन् ।

साथै जुवाखालमै रहेका एक व्यक्ति हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ०५ बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३