नेपाली टोलीका मुख्य प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने | Khabarhub Khabarhub

नेपाली टोलीका मुख्य प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ ।

बुधबार पटवालकी आमाको निधन भएपछि पटवाल केही दिन भारत जाने भएका छन् । नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको छ ।

प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने जानकारी राष्ट्रिय टोलीका मिडिया कोडिनेटर सुरज शाक्यले जनाएका छन् । उनले प्रशिक्षक पटवाल केही समय भित्रै क्याम्पमा उपस्थित हुने समेत बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ४९ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।