ड्राइभिङ लाइसेन्सको ट्रायलमा पनि नक्कली परीक्षार्थी | Khabarhub Khabarhub

ड्राइभिङ लाइसेन्सको ट्रायलमा पनि नक्कली परीक्षार्थी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि दिनुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)मा पनि नक्कली परीक्षार्थी फेला परेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको ट्रायलमा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

प्रहरीले लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत घर भइ काठमाडौंको डल्लु बस्ने १८ वर्षीय विनोश शाही छन् ।

विनोदले सुर्खेत घर भएका २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल दिन लागेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ५१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र