लागूऔषध सहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषध सहित तीन जना पक्राउ


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानीबाट प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका बस्ने २१ वर्षीय अमर थापासहित ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ३५ पुरिया र माईट्रोभ्याट ५७ गोली सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थिाय । यस विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ५४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको