बेलायती युवराजद्वारा ‘ब्रिगेड अफ गोर्खाज’का सैनिकलाई तक्मा प्रदान | Khabarhub Khabarhub

बेलायती युवराजद्वारा ‘ब्रिगेड अफ गोर्खाज’का सैनिकलाई तक्मा प्रदान


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन —बेलायती युवराज चार्लर्स  ‘ब्रिगेड अफ गोर्खाज’का ४० सैनिकलाई तक्मा प्रदान गरेका छन् । एक विशेष कार्यक्रमका बीच उनले रोयल गोर्खा राइफल्सको बटालियनलाई तक्मा प्रदान गरेका हुन्

७० वर्षीय युवराजले लन्डन नजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गरेका हुन्।

वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले गोर्खालाई तक्मा प्रदान गरेका हुन् ।

बेलायतको राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई गोर्खा सैनिकले माला लगाइदिएर स्वागत गरेका थिए। दुइटा विश्वयुद्धमा ४० हजारभन्दा बढी गोर्खाहरू बेलायतका लागि लड्ने क्रममा दिवंगत भएका थिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १० : १९ बजे

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज