एक डाक्टरको भागमा १२ सय बिरामी, पालो पाउन घण्टौं कुर्नुपर्ने | Khabarhub Khabarhub

एक डाक्टरको भागमा १२ सय बिरामी, पालो पाउन घण्टौं कुर्नुपर्ने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक डाक्टरको भागमा १२ सय बिरामी, पालो पाउन घण्टौं कुर्नुपर्ने शीर्षकमा आजाको राजधानीले पहिलो पृष्ठमा समाचार छापेको छ ।

दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुनै मुस्किल छ । उपलब्ध भएका डाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७ सय ५१ डाक्टर छन् । जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७ स य१८ डेन्टल डाक्टर छन् ।

त्यस्तै पत्रिकाले सर्वोच्चमा राजनीतिक पहुँचका भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्छ, न्यायाधीशको इजलासमा मात्रै घुम्छ शीर्षकमा अर्को समाचार छापेको छ । पहिलो पृष्ठको अर्को समाचार पनि भ्रष्टारसँगै सम्बन्धित छ । ट्राफिक चेकिङमै सबैभन्दा बढी घुस चल्ने गरेको समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले बढी विषादी विक्री गर्नेलाई एक लाख जरिवाना हुने समाचार पृष्ठ ९ मा छापेको छ । कृषि उत्पादन बढाउनका लागि हदबन्दीभन्दा बढी विषादी विक्री वितरण गर्नेलाई १ लाख रुपैयाँ जरिवाना गरिनेछ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ३९ बजे

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०