मुन्द्रेको हेल्मेट जवाफले प्रश्नकर्ता ट्वा ! | Khabarhub Khabarhub

मुन्द्रेको हेल्मेट जवाफले प्रश्नकर्ता ट्वा !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जागिरको खोजीमा रहेको मुन्द्रे ट्राफिक प्रहरीको जागिरका लागि अन्तरवार्ता दिन पुग्छ ।

प्रश्नकर्ता : यदी एउटा मान्छे गधामा चढेर हेल्मेट नलगाइकन गधा हाकी रहेको छ भने त्यसलाई जरिवानाको पुर्जी थमाउने कि नथमाउने ?

मुन्द्रे : नथमाउने सर

प्रश्नकर्ता : किन जरिवाना पूर्जी नकाट्ने ?

मुन्द्रे : किनकी हेल्मेट लगाउनु पर्ने नियम दुई पांग्रे सवारीमा मात्र लागु हुन्छ । चार पांग्रेमा यो नियम लागु हुँदैन ।

प्रश्नकर्ताः  ट्वा

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ४३ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को