पोखरामा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ | Khabarhub Khabarhub

पोखरामा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको उत्तम चोकमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले एकजना व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको हो ।

प्रहरीका अनुसार पोखराका लागू औषध कारोबारी ‘जोन’ भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न गोली चलाइएको हो ।

प्रहरीले जोनलाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषधसहित भेटिएको उनी प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ३० बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले