निरन्जन कुमार श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान | Khabarhub Khabarhub

निरन्जन कुमार श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका निरन्जन कुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

वैशाख २३ गते बसेको मन्त्रिपरिषदको वैठकले सेनाका सहायक रथी श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न प्रदानसँगै उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ५ : २५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड