चर्पी जान्छु भनेर हिँडेका बालक मृत फेला | Khabarhub Khabarhub

चर्पी जान्छु भनेर हिँडेका बालक मृत फेला


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको जगरनाथपुर गाउँपालिकामा चर्पी जान्छु भनेर हिँडेका एक बालकको मृत्यु भएको छ ।

जगरनाथपुर गाउँपालिका–१ पिपलाडीका रघुनाथ महातोका ८ वर्षीय छोरा मुरत महतो घरबाट चर्पी जान्छु भनेर निस्किएका थिए ।

चर्पी जान्छु भनेर खेततर्फ हिँडेका मुरतलाई छिमेकीले खेतमै बेहोस अवस्थामा फेला परेका थिए ।

बेहोस फेला परेका मुरतलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्जतर्फ ल्याउन क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ४८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम