पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा जाँदै | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा जाँदै


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी सातादेखि  पूर्वी  नेपालको भ्रमण गर्ने भएका छन् ।

उनी निजी भ्रमणको सिलसिलामा आगामी साता झापा जान लागेका हुन् । उनको साथमा श्रीमती कोमल राज्यलक्ष्मीदेवी शाह पनि जानेछिन् ।

पछिल्लो समय पूर्वराजा शाहले धार्मिक भ्रमणलाई तीव्रता दिँदै आएका छन् । भ्रमणका क्रममा उनले त्यहाँका स्थानीयसँग भेटघाट तथा मरामर्श समेत गर्ने गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ४५ बजे

बझाङमा एमालेले उछिन्यो कांग्रेसलाई, १० मतको अग्रता

काठमाडौं – बझाङ प्रदेशसभा १ उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, मतान्तर, ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी