सार्वजनिक बसमा एक जोडी यस्तो अवस्थामा भेटिए, भिडियो बन्यो भाइरल | Khabarhub Khabarhub

सार्वजनिक बसमा एक जोडी यस्तो अवस्थामा भेटिए, भिडियो बन्यो भाइरल


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलाबखत सामाजिक सञ्जालमा विभिन्न फण्डाहरु आइरहन्छन् । विभिन्न ‘काण्ड’का समाचारहरु पनि सार्वजनिक भएकै हुन् । हाल फेरि सामाजिक सञ्जालमा एउटा यस्तै काण्ड भाइरल बनेको छ ।

सार्वजनिक बसमा एक जोडीले गरेको हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो । बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

घटना दिल्लीको हो । दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको देख्न सकिन्छ । भिडियो सोही मेट्रोमा रहेकामध्ये एक जनाले उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ४८ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई