एक बोतल ह्वीस्कीको १७ करोड रुपैयाँ ! | Khabarhub Khabarhub

एक बोतल ह्वीस्कीको १७ करोड रुपैयाँ !


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक बोतल ह्वीस्कीको मूल्य १७ करोड भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, केही समय अघि मात्र लण्डनमा १५.३ लाख डलर अर्थात १७ करोड नेपाली मूल्य बराबरमा एक बोलत ह्वीस्की विक्री भएको छ ।

समाचार माध्यमहरुमा जनाइएअनुसार, लण्डनमा विक्री भएको तयो ह्वीस्की विश्वको सबैभन्दा महङ्गो ह्वीस्की हो । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो ।

केही महिना सम्म हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा यो रकम ३० हजार पाउण्डले भन्दा बढी रहेको छ ।

६० वर्ष पुरानो म्याकालान लाई १९२६ सन् १९८६ मा बोतलमा राखिएको थियो । यो ह्वीस्कीलाई ६ दशकसम्म स्कटल्याण्डको म्याकालान डिस्टिलरीमा राखिएको थियो । यो ह्वीस्कीलाई २० औ शताब्दीको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट मानिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : ३९ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा