निर्देशक समाजको अध्यक्षमा दिनेश डिसीको उम्मेदवारी | Khabarhub Khabarhub

निर्देशक समाजको अध्यक्षमा दिनेश डिसीको उम्मेदवारी


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र निर्देशक समाजको आसन्न निर्वाचनमा अध्यक्ष पदमा निर्देशक दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् । उनले  साथीभाइको करकाप र निर्देशकको हकहितका लागि उम्मेदवारी दिएका हुन् ।

डिसी वि.स‌ं. २०७० मा अध्यक्ष पदमा चुनिएका थिए । उनले आफू कार्यसमितिमा ‍रहन नचाहे पनि अन्य निर्देशकको करकापले पुन: उम्मेदवारी दिएको बताए ।

‘सम्पूर्ण चलचित्र निर्देशक, चलचित्रकर्मी तथा कलाकारहरुको आग्रहलाई स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेदवारी निर्णय गरेको छु,’ उनले भने ।

यही म‌ंसिर २८ गते चलचित्र निर्देशक समाजको निर्वाचन हुँदैछ । यतिबेला निर्देशकलाई चुनाव लागेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : ३१ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।