सीमा विवादको कुटनीतिक समाधान खोज्न कांग्रेस सांसद सिंहको माग | Khabarhub Khabarhub

सीमा विवादको कुटनीतिक समाधान खोज्न कांग्रेस सांसद सिंहको माग


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सीमा बिबादलाई समग्रतामा समाधान गर्नुपर्ने बताएका छन् ।

संसदको राज्यब्यबस्था समितिमा बोल्दै सांसद सिंहले सीमा विवादलाई भावनात्मक भन्दा व्यवहारिकरुपमा समाधान खोज्न माग गरेका हुन् ।

उनले सीमा विववा जुलुस र हड्ताबाट नभए राजनीतिक र कुटनीतिक समाधान खोज्नुपर्ने बताए। उनले राष्ट्रियता भावनामा मात्र नभएर तथ्यमा जानुपर्ने बताए।

उनले भारतसंगमात्र सीमा समस्या नभएको भन्दै चीनसंगको सीमा विवादको पनि समस्या गर्न माग गरे।

उनले भने, ‘सीमा विवाद समग्रतामा हेरियोस्, उत्तरी नाका कोरलामा लगायत धेरै स्थानमा समस्या छ, यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र