ब्राइटनमाथि युनाइटेडको सहज जीत | Khabarhub Khabarhub

ब्राइटनमाथि युनाइटेडको सहज जीत


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले  ब्राइटनलाई ३-१ को जित निकालेको छ ।  

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे । एक गोल भने युनाईटेडले उपहारमा पाएको थियो ।   

ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गर्दा युनाईटेड ३ गोलको अवस्थामा पुगेको थियो ।  

यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ५ : ५७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल