फोटोमा हेर्नुहोस्, नेपाल चीन सम्बन्ध | Khabarhub Khabarhub

फोटोमा हेर्नुहोस्, नेपाल चीन सम्बन्ध


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपराह्न नेपाल आउँदैछन् ।

चीनबाट २३ वर्षपछि नेपालमा राष्ट्रपतिले भ्रमण गर्न लागेका हुन् ।

नेपाल र चीनबीच सयौं वर्षदेखि मैत्रीपूर्ण आदान प्रदानको इतिहास रहेको छ ।

सन् १९५५ को अगस्ट एक तारिख चीन र चेपाल बीचमा दौत्य सम्बन्ध स्थापना भएदेखि दुबै मुलुक बीचको उच्च स्तरीय आदान प्रदान कायम रहेको छ ।

यहाँ हामीले दुई देशबीचको उच्च स्तरीय आदान प्रदानका केही फोटोहरु प्रस्तुत गर्दै छौं ।

सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहबीच चीनमा भएको भेट-वार्ता
सन् १९७३ मा माउ च तोङ र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह र रानीबीच चीनमा भएको भेट-वार्ता
सन् १९६० मा चौ एन लाइ र नेपालका तत्कालिन् प्रधानमन्त्री वि.पि कोइरालासँग भेट-वार्ता
सन् १९८४ मा ली स्येन न्येन र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहबीच भेट-वार्ता
सन् १९८९ मा ली फङद्वारा नेपाल भ्रमण
सन् २००५ मा हु चिन थाउ र तत्कालिन् श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहबीच भेट-वार्ता
सन् २०१८ मा सी चिन फिङ र नेपाली प्रधानमन्त्री ओलीबीच भेट-वार्ता

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ०२ बजे

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ