भद्रगोलबाट अलग भएकाहरुको नयाँ सिरियल ‘सक्किगोनि’ | Khabarhub Khabarhub

भद्रगोलबाट अलग भएकाहरुको नयाँ सिरियल ‘सक्किगोनि’


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘भद्रगोल’बाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याउने भएको छ ।

मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट अलग्गिएका कुमार कट्टेल (जिग्री)सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेका हुन् ।

नयाँ टेलिसिरियलमा जिग्रीका अतिरिक्त अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार हुनेछन् ।

कलाकार मधुसुदन पाठक (सीते बा)ले नै सामाजिक सञ्जाल (फेसबूक)मार्फत ‘सक्किगोनि’ आउने जानकारी गराएका छन् ।

‘आफूले जन्माएको, हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफू भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनि जन्मिएको छ,’ कलाकार पाठकले फेसबूकमा लेखेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : ४९ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा