भारतको पञ्जावमा सडक दुर्घटनामा परी १ नेपालीको मृत्यु | Khabarhub Khabarhub

भारतको पञ्जावमा सडक दुर्घटनामा परी १ नेपालीको मृत्यु


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक दुर्घटनामा परी भारतमा १ जना नेपालीको ज्यान गएको छ ।

भारतको पञ्जाव प्रान्तमा भएको ट्रक दुर्घटनमा परी कैलालीको मोहन्याल गाउँपालिका धमकोट घर भएका २२ वर्षीय झलक बमको ज्यान गएको हो ।

बम दुर्घटनामा परेको ट्रकका चालक थिए । दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : ४१ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी