भिल्लाविरुद्व टोटनह्यामको सानदार जीत | Khabarhub Khabarhub

भिल्लाविरुद्व टोटनह्यामको सानदार जीत


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उत्कृष्ट शुरुवात गरेको छ। शनिबार राति प्रिमियर लिगको यो सिजनको पहिलो खेल खेलेको टोटनह्यामले एस्टोन भिल्लालाई ३-१ ले पराजिग गरेको हो।

प्रिमियर लिगको पहिलो खेलमा टोटनह्यामविरुद्व भिल्लाले आक्रामक खेल्दै खेलको ९ औं मिनेटमा १-० को अग्रता बनाउन सफल भएको थियो।

खेलको पहिलो १० मिनेटमै अग्रता बनाएको भिल्लाविरुद्व खेलमा फर्कन टोटनह्यामले खेलको ७३ औं मिनेटसम्म कुर्नु पर्यो। टोटनह्यामका लागि टोन्ग्यु एनडोम्बेले अल्भारोले भिल्लाविरुद्व ७२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने ह्यारि केनले ८६ र ९० मिनेटमा गोल गर्दै टोलीको जीत शुरक्षित गरेका हुन्।

१-० ले पछि परेको टोटनह्यामले उत्कृष्ट पुनरागमन गर्दै खेलमा जीत हात पार्यो।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ०६ बजे

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल