महिला र पुरुषले एक अर्कालाई कसरी आकर्षित गर्ने ? केही टिप्स | Khabarhub Khabarhub

महिला र पुरुषले एक अर्कालाई कसरी आकर्षित गर्ने ? केही टिप्स


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एक अर्काको आनीबानीबारे राम्ररी बुझ्न नसक्दा साना–साना कुराहरुमा पनि झै–झगडा हुने गर्छ । मानिसहरु हेर्दा जतिनै राम्रो भए पनि एउटा न एउटा बानि नराम्रो त जसको पनि हुन्छ त्यो चाहे महिला होस् या पुरुष । एउटालाई मन पर्ने बानी अर्कोलाई मन पर्छ भने हुँदैन । त्यसैले एक अर्कालाई आकर्षित गर्नका लागि उसको बानी व्यहोराबारे बुझ्नु जरुरी हुन्छ । एक अर्कालाई आफूतर्फ कसरी आकर्षित गर्ने केही टिप्सः

रुखो स्वभाव
महिलाहरुको रुखो स्वभाव पुरुषहरुलाई मन नपर्ने बानी हो । पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।

परिवर्तन हुन दबाव दिनु
कतिपय महिलाहरु आफूले भनेजस्तो गरोस् भन्ने चाहन्छन् । तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यही कुरा अरुलाई मन नपर्न सक्छ । पुरुषलाई व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने खोज्ने महिला मन नपर्न पनि सक्छ त्येसैले पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।

सन्की स्वभाव
सन्की स्वसभावको मान्छे कसलाईपनि मन पर्दैनन् ।महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । त्यस्तो सन्किने बानी छ भने त्यो बानी सुधार्नु राम्रो हुन्छ ।

भद्दा मेकअप
सबै भन्दा पहिला पुरुषहरुको नजर जाने भनेकै अनुहारमा हो । कतिपय महिलाहरु आफुलाई राम्रो देखियोस भनेर एकदमै भद्दा मेकअप गर्छन जुन पुरुषहरुलाई मन पर्दैन । त्येसैले पुरुषहरु सिम्पल महिलाहरुनै चाहान्छन् ।
लामो नङ
महिलाहरु नङ लामो बनाउन मनपर्छ । तर पुरुषलाई त्यस्तो लामो नङ मन पर्दैन । त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।

धेरै परफ्युम लगाउनु
परफ्युमको बास्ना सबैलाई मन पर्छ भन्ने छैन । धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पुरुषहरुलाई पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ।

 

 

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : २७ बजे

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज