विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर इंग्ल्यान्डविरुद्ध ब्याटिङ रोजेको छ ।

इंग्ल्यान्डको बर्मिघम क्रिकेट मैदानमा हुने विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्ड भिड्दैछन् । टस हारेको इंग्ल्यान्ड साबिक विजेता टोली अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दैछ ।

घरेलु मैदानमा २७ वर्षपछि नकआउट चरण पुगेको इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध जीतको अपेक्षामा छ । अस्ट्रेलिया लामो योगफल दिँदै इंग्ल्यान्डलाई विशाल लक्ष्य दिने लक्ष्यसहित मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : ०२ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७