मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास | Khabarhub Khabarhub

मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेना र नेपाली सेनाबीच मुस्ताङको उच्च हिमाली क्षेत्रमा संयुक्त सैन्य अभ्यास संचालन भइरहेको छ । इन्डो–प्यासिफिक कमाण्ड अन्तर्गतका अमेरिकी सेना र नेपाली सेनाको महावीर गण (रेञ्जर)का सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेका हुन् ।

तीन साता चल्ने संयुक्त सैन्य अभ्यासमा ७ अमेरिकीसहित ४८ जना सैनिकहरु सहभागी रहेको र अर्को साता सम्पन्न हुने सैन्य स्रोतले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले यस्ता अभ्यासहरुले रक्षा सम्बन्धी सिप र ज्ञानको मात्र विकास नभइ नेपाल र अमेरिकी सेनाबीचको सैन्य–सम्बन्ध र मित्रतामा समेत नयाँ आयाम थप्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३२ बजे

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार