रीमाले कसलाई मनको पिँजडामा पारिन्? (भिडियो) | Khabarhub Khabarhub

रीमाले कसलाई मनको पिँजडामा पारिन्? (भिडियो)


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक निश्चल राईले युट्युबमार्फत नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मनको पिँजडामा’ बोलको गीतमा प्रेमका भावनालाई समेटिएको छ ।

आसुपूर्ण खलिङ राईका शब्द रहेको गीतमा संगीत निश्चल राईकै छ भने गीतलाई यशोदा खलिङ राईले उत्पादन गरेकी हुन् ।

गीतको भिडियोमा रीमा विश्वकर्मा र योगेन्द्र राईले अभिनय गरेका छन् । भिडियोको सम्पादन माधव बेलबासे, क्यामेरा अमृत सुनुवार र निर्देशन नव ढुंगेलले गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ५९ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा