जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित) | Khabarhub Khabarhub

जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित)


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको हिडाई फरक–फरक हुन्छ । मानिसको हिडाईले मानिसको ब्यक्तित्वमा समेत प्रभावा पार्दछ । तसर्थ मानिसहरु अरु भन्दा फरक शैलीमा हिड्ने गर्दछन् ।

ग्ल्यामर क्षेत्रमा त हिडाईका लागि अलग्गै प्रतिस्पर्धा नै हुने गर्दछ । हिडाई मात्र होइन मानिसको दौडने क्षमतालाई समेत प्रतिस्पर्धाबाट जाच्ने गरिन्छ । प्रायः मानिसहरु उस्तै तरिका र शैलीबाट दौडने गर्दछन् ।

तर नर्वेकी एक महिलाको दौडने कला भने अन्य मानिसको भन्दा निकै फरक छ जसका कारण उनको चर्चा सर्वत्र छ । उनी मानिस भन्दा पनि घोडा जसरी दौडिएर चर्चामा आएकी हुन् ।

यी महिला आफ्नो चार हातपाउको सहारमा घोडा दौडेको शैलीमा निकै रफ्तारमा दौडिन्छिन् । उनको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । नर्वेकी आयला किर्सटिन नामक यी महिलाको भिडियोमा धेरै जानकारीहरु खुलाइएको छैन ।

तर केही अनलाईनमा आएको जानकारी अनुसार आयला कच्ची सडक तथा खेतमा दौडदै गरेको देखेपछि उनको भिडियो बनाइएको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : १७ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको