सागको भव्य समापन, आकाशमा देखिए नेपाल र बुद्धको आकृति | Khabarhub Khabarhub

सागको भव्य समापन, आकाशमा देखिए नेपाल र बुद्धको आकृति


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य कार्यक्रमबीच समापन भएको छ। समापनको अवसरमा गरिएको अतिशवाजीमा दशरथ रंगशाला परिसर झिलिमिलि भएको थियो ।

रंगशालामा अतिशवाजीसहित ड्रोन प्रयोग गरी बनाइएका आकृति मनमोहक देखिन्थे । आकाशमा नेपालको नक्सा, सागको लोगो, गौतमबुद्धलगायतको आकृति देखाइएको थियो ।

समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो भने सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु नै थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : २३ बजे

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि