बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता | Khabarhub Khabarhub

बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक अफ काठमाण्डूले भाटभटेनी मनी ट्रान्सफर संग विप्रेषण कारोबारको सम्झौता गरेको छ ।

भाटभटेनी ग्रुप अन्र्तगत संचालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन रितेश लामिछानेबीच उक्त समझौतामा हस्ताक्षर भएको हो ।

साउन २३ गते बैंक बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ३ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र