विषादी हालेर पकाइएका फलफूल खाँदा स्वास्थ्यमा पर्छ यस्तो गम्भीर असर | Khabarhub Khabarhub

विषादी हालेर पकाइएका फलफूल खाँदा स्वास्थ्यमा पर्छ यस्तो गम्भीर असर


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फल प्राकृतिक तवरले विस्तारै पाक्छ । तर पनि धेरैले पाक्न लागेको फल एकै पटक पकाउन रसायनहरुको प्रयोग गर्छन् ।

विषेशगरी व्यापारिक प्रयोजनका लागि फलफूललाई रसायनको प्रयोग गरेर पकाउने चलन छ । यसरी फलफूल पकाउँदा धेरै क्याल्सियम कार्वाइड रसायनको प्रयोग भएमा यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ ।

क्याल्सियम कार्वाइड रसायनबाट उत्पन्न हुने इसिटिलिन ग्याँस स्टील धातु वेल्डिङ गर्न प्रयोग गरिन्छ । यो ग्याँसले मानिसमा क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

फलफूललाई पकाउन क्याल्सियम कार्वाइडको प्रयोग गरेमा त्यस्ता फलफूलले शरीरलाई फाइदा भन्दा पनि वेफाइदा बढी गर्छ ।

रसायन मिसाएर पठाएको फलफूलले हुने असर

– मुखमा अल्सर हुने,

– आमाशय पोल्ने,

– आमाशयमा चिडचिडापन हुने,

–पेट दुख्ने,

– झाडापखाला लाग्ने समस्या हुन्छ ।

क्याल्सियम कार्बाइड रसायनको प्रयोगबाट पकाइएका फलहरु आँप, केरा, मेवा आदि हुन् । रसायनीक पदार्थ हालेर पकाइएको फलफूलले टाउको दुख्ने, रिङ्गाटा लाग्ने, निद्रा लागिरहने तथा मानसिक रोग तथा समस्या आउन सक्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम