मध्यरातमा आलियासँग भेटिएका रणवीरले मुखै छोप्नुपर्ने त्यस्तो के गरे ? | Khabarhub Khabarhub

मध्यरातमा आलियासँग भेटिएका रणवीरले मुखै छोप्नुपर्ने त्यस्तो के गरे ?


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो समय आलिया भट्ट र रणवीर कपुरको प्रेमको चौतर्फी चर्चा छ ।

अचेल यो जोडी अधिकांश समय एकसाथ हुन्छ। उनको आलियासँगको  एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त तस्वीरमा उनले मुख छोपेका छन् भने नजिकै आलिया हासिरहेकी छिन्।

मध्यरातमा उनी मुम्बइको विमानस्थलमा आलियासँग भेटिएका थिए । उनले आफ्नो सामुन्ने पत्रकारको क्यामेरा तेर्सिएको देखेपछि  मुख छोप्न बाध्य बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अझ रमाइलो त के भने क्यामेरा म्यानलाई देखेपछि रणवीरले हत्तपत्त आफ्नो हातले अनुहार छोप्ने प्रयास गर्दा गर्दै पनि ती क्यामेराम्यानले उनको फोटो खिच्न भ्याइसकेका थिए ।

फोटोग्राफरले फोटो खिच्न थालेपछि रणवीर आफ्नो अनुहार छोप्न थाले भने आलिया हास्न थालिन्। जुन तस्विर र भिडियो अहिले भाइरल बनिरहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : ३४ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल