मनसुनको समयमा रोग लाग्नै नदिन यस्तो गर्नुस् | Khabarhub Khabarhub

मनसुनको समयमा रोग लाग्नै नदिन यस्तो गर्नुस्


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असार महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् ।

यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् ।

वर्षातको समयमा लाग्न सक्ने रोगहरु

–झाडापखाला,

–आउँ हैजा,

–टाइफाइड,

–जण्डिस,

–रुघाखोकी,

– ज्वरो आदि हुन् ।

कसरी बच्ने रोगबाट ?

–पानी राम्रोसँग उमालेर वा शुद्धिकरण गरेर मात्रै पीउने,

–खाना बनाउनु अघि, खानुअघि शौचालय तथा कुनैपनि कामबाट घर फर्केपछि साबुनपानीले हात धुने,

–बासी सढेगलेका, झिंगा भन्केका, सडकपेटीमा खुल्ला राखिएका खानेकुराहरु नखाने,

– जथाभावी फोहोर नफाल्ने,

–घर,टोल र समाज सफा राख्ने,

–फलफुल लगायत काचै खानेकुराहरु राम्ररी पखालेर मात्र खाने,

–स्वास्थ्य समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जाने ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ०१ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी