यी ‘राष्ट्रपति’ जो ग्ल्यामर्सकै कारण सधैँ चर्चामा रहन्छिन् | Khabarhub Khabarhub

यी ‘राष्ट्रपति’ जो ग्ल्यामर्सकै कारण सधैँ चर्चामा रहन्छिन्


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन राष्ट्र क्रोएसियाकी राष्ट्रपति सधैँ चर्चामा रहन्छिन् ।  राष्ट्रप्रमुख भएका कारण पदीय हैसियतमा उनी चर्चित हुनु स्वभाविक हो । त्यो भन्दा पनि उनको ग्ल्यामर्सका कारण झन बढी चर्चा चुलिन्छ ।

राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक कुनै मोडल वा हिरोइन् भन्दा कम छैनन् । उनलाई हिरोइन् वा राजनीतिज्ञ भनेर जनतालाई छुट्याउनै गाह्रो पर्छ । कोलिन्दा क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन् र उनी फेव्रअरी २०१५ मा राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

४७ वर्षीय राष्ट्रपतिको विवाह १९९६ मा जैकव कित्राविकसँग भएको हो । उनी दुई सन्ताकी आमा पनि हुन् ।

२०१८ को विश्वकप फुटबल ताका उनी निकै चर्चामा आएकी थिइन् । विश्वकप फुटबलको फाइनल खेलमा क्रोएसिया फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित भएपछि उनले आफ्ना प्रत्येक खेलाडीलाई अँगालो हालेर सान्त्वता दिइएकी थिइन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १० : ३७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र