अष्ट्रेलियन संसदको कम्प्युटर नेटवर्क ह्याकको प्रयास | Khabarhub Khabarhub

अष्ट्रेलियन संसदको कम्प्युटर नेटवर्क ह्याकको प्रयास


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियन संसद्को कम्प्युटर नेटवर्क ह्याकको प्रयास भएको छ । संसद्को कम्युटर नेटवर्क ह्याकको प्रयास भएपनि कुनै सूचना चोरी नभएको अधिकारीले जनाएका छन् ।

साइबर आक्रमणका क्रममा संसद्का कम्प्युटर सञ्जालमा ह्याकको प्रयास भएपनि सरकारका अन्य कुनै कार्यालयमा साइबर आक्रमणको प्रयास नभएको जनाइएको छ । यद्यपि सुरक्षाका लागि कम्युटरको पासवर्ड परिवर्तन गरिएको छ ।

स्थानीय अधिकारीले विदेशबाट साइबर आक्रमणको प्रयास भएको हुनसक्ने जनाएका छन् । अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसबारे थप विवरण भने खुलाउन नसक्ने जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ५१ बजे

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु