प्रदेश २ मा आइतबार सार्वजनिक बिदा | Khabarhub Khabarhub

प्रदेश २ मा आइतबार सार्वजनिक बिदा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश दुईले आइतबार सार्वजनिक विदा दिएको छ।

मुस्लिम धर्मावलम्बीका धर्म प्रवद्र्धक हजरत मोहम्मद पैगम्बरको १४३९ औं जन्मजयन्ती परेको अवसरमा विदा दिइएको जनाइएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : १५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को