साहोले अहिलेसम्म कति कमायो ? | Khabarhub Khabarhub

साहोले अहिलेसम्म कति कमायो ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बहुप्रतिक्षित चलचित्र साहोले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ ।

प्रदर्शन अगावै चलचित्रले दर्शकको ध्यान खिच्न सफल भए पनि प्रदर्शनमा आएपछि रिभ्यु भने गतिलो पाउन सकेन । तर पनि चलचित्रको कमाइ भने ओरालो लागेको छैन ।

मिडिया रिपोर्टका अनुसार ९ दिनसम्म यस फिल्मले हिन्दी भाषमा मात्र लगभग १ सय २७ करोडको कमाइ गर्न सफल भएको जनाइन्छ ।

चलचित्रले विश्वभरबाट ३ सय ८० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । लामो समय लगाएर निर्माण गरिएको यस फिल्मबारे नकरात्मक टिप्पणी भएतापनि कमाइ भए उल्लेख्य गर्न सफल भएको छ ।

प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ । चलचित्रमा ज्याकलिन फर्नान्डेजको पनि भूमिका रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : २९ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री