भरतमोहन अधिकारीलाई भेट्न रक्षामन्त्री पोखरेल अस्पतालमा | Khabarhub Khabarhub

भरतमोहन अधिकारीलाई भेट्न रक्षामन्त्री पोखरेल अस्पतालमा


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।

धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे रक्षामन्त्री पोखरेलले जानकारी लिएको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।

माघ २ गते उनको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो। मेडिसिटीमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पताल लगिएको हो।

अधिकारीको उपचारमा डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतको टोली सहभागी छ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : २७ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार