जीवनशैलीका कारण लाग्न सक्छ यस्ता रोग, कसरी बच्ने ? | Khabarhub Khabarhub

जीवनशैलीका कारण लाग्न सक्छ यस्ता रोग, कसरी बच्ने ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो खाने,पिउने,सुत्ने बस्ने बानी व्यवहार, दैनिक गर्ने क्रियाकलाप स्वास्थ्य भएन भने हामीलाई विभिन्न किसिमको रोगहरु लाग्न सक्छ । जीवनशैलीसँग सम्बिन्धितत रोगहरु हाम्रो जीवनशैली रिवर्तनसँग प्रत्यक्षरुपमा जोडिन्छ ।

हामीले गर्ने काम काम गर्ने तथा बस्ने वातावरण, खानपान, शारीरिक क्रियाकताप तथा तनावका व्यवस्थित हुन सक्ने भने हामीलाई विभिन्न किसिमको रोग लाग्न सक्छ ।

जीवनशैलीसँग सम्बन्धित प्रमुख रोगहरु यी हुन्

मधुमेह

उच्च रक्तचाप

मस्तिष्कघात

विभिन्न प्रकारका क्यान्सर

दीर्घ श्वासप्रश्वसका रोगहरु

उदासिनता तथा मानसिक रोग

अल्जाइमर्स

ढाड दुख्ने समस्या आदि

यस्ता कारणले लाग्छ जीवनशैलीसँग सम्बन्धित रोग

अस्वास्थकर खाना

शारीरिक व्यायामको कमी

सूति तथा सूतिजन्य पदार्थको सेवन

मदिराको सेवन

काम गर्दा बस्ने गलत आसन

जीवनशैलीसँग सम्बन्धित रोगबाट बच्न यस्तो गर्नुस्

स्वस्थ सन्तुलित खाना खाने ।

कम्तिमा हप्ताको ५ दिन हल्का पसिना आउने गरी दैनिक ३० मिनेट मध्यम खालको शारीरिक व्यायाम गर्ने ।

कार्यालयमा काम गर्दा सहि आसनमा बस्ने ।

कुनै समस्या परेमा तनाव नलिइ समस्या समाधानको उपाय सोच्ने ।

सूति तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।

मदिरा सेवन नगर्ने ।

पानी प्रशस्त मात्रामा पिउने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ३६ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम