उपनिर्वाचन– भक्तपुरमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

उपनिर्वाचन– भक्तपुरमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर एक (क) मा नेपाली कांग्रेसले उमेदवारी दर्ता गरेको छ ।

उम्मेदवारी दर्ताका लागि कांग्रेस नेता कार्यकर्ता कमल विनायकबाट बाजा बजाउँदै निर्वाचन कार्यालसम्म पुगेका थिए ।

कांग्रेसले भक्तपुर एक (क) मा कृष्ण भँडेललाइ उमेदवार बनाएको छ । कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उमेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : २५ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण