निकुञ्जमा सेनाले यसरी गर्दैछ सुरक्षा (फोटोफिचर) | Khabarhub Khabarhub

निकुञ्जमा सेनाले यसरी गर्दैछ सुरक्षा (फोटोफिचर)


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले सुरक्षा गस्ती थालेको छ ।

चाडवाडका बेला चोरी तस्करीलाई नियन्त्रण्न गर्न नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएको हो ।

अहिले नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा साइकल, बोटिङ तथा गाडीबाट गस्ती गरिरहेको छ ।

हेर्नुहोस गस्तीमा रहेको नेपाली सेना

 

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ४५ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार