जब मध्यरातमा मच्चियो विष्णुमतिमा वितण्डा ! (फोटो फिचर) | Khabarhub Khabarhub

जब मध्यरातमा मच्चियो विष्णुमतिमा वितण्डा ! (फोटो फिचर)


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार अपराह्नबाट परेको अविरल वर्षाले काठमाडौंमा नदी तथा खोलाहरुमा पानीको सतह बढ्यो । मध्यरातसम्ममा अधिकांश खोलाहरु बाग्मती, विष्णुमति, धोविखोला, टुकुचा लगायतमा पानीको सतह निकै माथि पुगेको थियो ।

सधैँ फोहर थुप्रिने, पानी समेत अत्यन्त फोहोर भएका यी खोलाहरुमा वर्षासँगैको बाढीले पस्दा खोलाको सतह बढेको हो । कतिपय क्षेत्रमा खोला भरिएर आसपासका क्षेत्र समेत डुबानमा परे ।

जल तथा मौसम विभागले एक सूचना जारी गर्दै जलसतह बढ्दो क्रममा रहेकाले सर्तक हुन आह्वान गरेको थियो । विभागले नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभानसम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

शेषमती खोलामा आएको बाढीका कारण खोला आसपासका शरणार्थी बस्ती डुबानमा परेका हुन् । घर तथा टहरामा खोलाको बाढी पसेपछि उनीहरुको विचल्ली भएको हो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : ०६ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार