छाताले छेक्न नसकेको माघे झरी (फोटो फिचर) | Khabarhub Khabarhub

छाताले छेक्न नसकेको माघे झरी (फोटो फिचर)


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज (विहीबार) दिनभर झरी परिरह्यो । माघे झरीमा मस्त रमाउने भन्दा पनि ज्यान कमाउनेहरु बढी देखिए ।

कलेज जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी लगायत गन्तव्यमा हिडेका बटुवाहरुको यो बाध्यता थियो । यही भीडमा केही रमाउनेहरु पनि थिए– उनीहरु सायद चन्द्रागिरि तथा फूल्चोकीको यात्रामा निस्किएको हुनुपर्छ– हिमपात हेर्न ।

यी काठमाडौंमा देखिएको दृश्य भएपनि विहीबार मुलुकभर वर्षा भयो, हिमाली क्षेत्रमा भारी हिमपात । पहाडी तथा तराईका जिल्लामा पनि पानीको प्रभाव देखियो ।


यता मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबारबाट तीनदिनसम्म पानी पर्नेछ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो । वर्षा पश्चिमबाट वर्षा पूर्वतिर सर्दै जानेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : ३३ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू