श्वासप्रश्वासमा हुने अवरोधको उपचार यसरी गर्न सकिन्छ | Khabarhub Khabarhub

श्वासप्रश्वासमा हुने अवरोधको उपचार यसरी गर्न सकिन्छ


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्वासप्रश्वास रोगमा गरिने श्वास भित्र तान्ने विधि एक प्रमुख विधि हो । यसको प्रभावकारीता मुलरुपमा श्वास भित्र तान्ने विधिमा निर्भर रहन्छ ।

बिरामीले औषधीलाई सहि तरिकाबाट श्वास भित्र तानेर लिनै पर्दछ । यस प्रकारको उपचारमा निम्न औषधीको प्रयोग गर्न सकिन्छ ।

Bronchodilators यसले साँघुरिएको घाँटीलाई पखाल्छ । यसको २ प्रकारका sf beta2 agoinists and anticholinergic  drugs औषधी छन् ।

Inhaled corticosteroids यसले श्वासनलीको दमले गर्दा सुन्निएको भागलाई रोकथाम गर्छ । यिनीहरु दमका प्रारम्भिक औषधहिरु हुन र अन्य लक्षणहरु नथपिएसम्म यसलाई निरन्तरता दिनुपर्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : २५ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)