प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधन | Khabarhub Khabarhub

प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधन


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् ।

बैठकको पहिलो सत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले आफ्नो धारणा राखेका थिए । त्यसपछि स्थगित भएको बैठक केहिबेरमा सञ्चालन हुनेछ ।

बैठकमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारको धारणासँगै संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने, वार्षिक नीति तथा कार्यक्रम माथि प्राप्त संशोधनहरु निर्णयार्थ सुनाउने र नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र