बुहारीको हत्या आरोपमा ससुरा पक्राउ | Khabarhub Khabarhub

बुहारीको हत्या आरोपमा ससुरा पक्राउ


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । बारा महागढीमाई नगरपालिकामा बुहारीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले काका ससुरालाई पक्राउ गरेको छ ।

५ वर्ष अघि बुहारीको हत्या गरी फरार रहेका लखन सहनी लाई जिल्ला प्रहरी कार्यलय बाराको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

सहनीले २०७० कात्तिक १७ गते बारा महागढीमाई ६ की खुस्बु देबी सहनीलाई हत्या गरी फरार रहेको प्रहरीको दाबी छ । अहिले जिल्ला अदातल बाराको आदेशमा अभियुक्त सहनीलाई पुर्पक्षकका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ५७ बजे

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार