तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? हत्केलाको यो रेखा हेरेर पत्ता लगाउनुहोस् | Khabarhub Khabarhub

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? हत्केलाको यो रेखा हेरेर पत्ता लगाउनुहोस्


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रका अनुसार व्यक्तिले जन्मदै भाग्य लिएर आएको हुन्छ । उक्त भाग्य विभिन्न ग्रहहरुको योगमा आधारित रहेको हुन्छ ।

जन्म समय स्थानका आधारमा तयार हुने कुण्डली वा चिनाका आधारमा त्यसलाई वर्णन गर्न सकिन्छ ।

त्यस्तै ज्योतिष शास्त्रले हस्त रेखाका आधारमा पनि मानिसको भाग्य र भविष्य बताउन सकिने र रेखाहरुको आधारमा ति पूरा हुने दाबी गर्छ । आज हामी यहाँ हस्त रेखाका केही यस्तै विषयबारे जानकारी दिन गइरहेका छौं ।

ज्योतिष शास्त्रका को अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

जान्नुहोस् यस्ता रेखाहरु बताउँछन् तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

तीन पर्वत

हाम्रो हत्केलामा धेरै प्रकारका पर्वत हुन्छन् । त्यसमा गुरु पर्वत, शनि पर्वत र सूर्य पर्वत । जसले सरकारी नोकरीको निर्धारण गर्ने गर्दछ ।

गुरु पर्वत

गुरु पर्वतले दिमाग र बुद्धिको संकेत गर्दछ । यदि तपाईको हातमा गुरु पर्वत छ भने सरकारी नोकरीको सम्भावना भएको संकेत गर्छ ।

साथै गुरु पर्वतमा यदि कुनै रेखा त्रिभुज वा वर्ग आकारको छ भने यो पनि सरकारी नोकरी मिल्ने संकेत हो ।

शनि पर्वत

शनि पर्वतु जीवनमा कर्म र भाग्यको निर्धारण गर्ने रेखा हो । शनि पर्वत ज्यादै उठेको छ वा भित्र धसिएको छैन र सामान्य छ भने यो पनि सरकारी नोकरीको संकेत हो ।

सूर्य पर्वत

यदि तपाई राजनीतिको क्षेत्रमा मन्त्री वा सचिव बन्न चाहानुहुन्छ भने एकपटक आफ्नो हत्केलाको सूर्य पर्वतको जाँच गर्नुहोस् । यदि यो रेखा सीधा वा टुटेको छ भने पनि कडा मेहनत गरेपछि यो पद मिल्न सक्नेछ ।

भाग्य रेखा

भाग्य रेखा, जीवन रेखाको नजिकै हुन्छ । सामान्यतया यो रेखा जीवनरेखालाई छोएर शुरु भएको हुन्छ । यदि भाग्य रेखा सीधा र लामो लहराजस्तो छ भने यो सरकारी नोकरीको संकेत हो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : १० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने