स्टाइलिस स्वस्तिमा (फोटो फिचर) | Khabarhub Khabarhub

स्टाइलिस स्वस्तिमा (फोटो फिचर)


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनको क्रममा छ । यो फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र ‘बुलबुल’ बाट उनले राम्रो अभिनय गरेको भन्दै तारिफ पनि पाइन् । यो फिल्मले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो ।

यसै वर्ष स्वस्तिमाको फिल्म ‘घामड शेरे’ पनि प्रदर्शनमा हुँदैछ । फिल्ममा उनलाई अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँग देख्न सकिनेछ । क्युट अभिनेत्रीका रुपमा चर्चा कमाएकी स्वस्तिमाको सुन्दरताको पनि फ्यानले खुलेर चर्चा गर्ने गर्छन् ।

हेरौँ स्वस्तिमाका मनै लोभ्याउने केही तस्वीरः

तस्वीर: अदिप श्रेष्ठ

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ३९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम