भारतको उत्तराखण्डमा भएका दुई सडक दुर्घटनामा १५ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको उत्तराखण्डमा भएका दुई सडक दुर्घटनामा १५ जनाको मृत्यु


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको उत्तराखण्डमा भएको दुई सडक दुर्घटनामा १५ जनाको ज्यान गएको छ । टिहरी–गढ्वाल नजिक कंगसालीमा मंगलबार बिहान एक स्कुल भ्यान दुर्घटना हुँदा ८ विद्यार्थीको मृत्यु भएको भारतीय प्रहरी अधिकारीले जनाएका छन् ।

उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । भ्यानमा १८ बालबालिका सवार थिए ।

यस्तै, बद्रीनाथ हाईवेअन्तर्गतको लांबागढ नजिक एक बसमा चट्टान झर्दा ७ जनाको ज्यान गएको छ ।

उक्त बस बद्रीनाथबाट फर्किदै गर्दा दुर्घटनामा परेको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ०५ बजे

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्