धनगढीमा हावाहुरीको वितण्डा (फोटो फिचर) | Khabarhub Khabarhub

धनगढीमा हावाहुरीको वितण्डा (फोटो फिचर)


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा विहीबार साँझ चलेको हावाहुरी कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ, क्षति भएको ठाउँमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ ।

हावाहुरीले रुख ढलेको, घरका  छानो उडाएको तथा विजुलीको पोल समेत ढलेको प्रहरीले जनाएको छ । विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । ३० मिनेट भन्दा भन्दा बढी समय हुरी बतास चलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ९ : ३८ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको