आयो ‘घर’को तर्साउने ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

आयो ‘घर’को तर्साउने ट्रेलर (भिडियो)


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्पण थापा निर्देशित फिल्म ‘घर’ को ट्रेलर सार्वजनिक गरिएको छ । हरर जानरामा निर्माण भएको उक्त फिल्ममा सुरक्षा पन्तलाई शीर्ष भूमिकामा देखाइएको छ ।

कथासमेत अर्पण थापाको रहेको यो फिल्ममा एक घरको कथा देखाइएको छ, जुन घरमा भूतले तर्साउँछ । ट्रेलरमा सुरक्षा पन्तलाई केन्द्रमा राखिएको छ । यस्तै ट्रेलरमा अर्पण थापालाई पनि देख्न सकिन्छ ।

शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्ममा सन्तोष अधिकारी सह–निर्माता छन् । यस्तै फिल्ममा सूर्य थोकरको द्वन्द्व रहेको छ भने इमान विक्रम शाहको पार्श्वध्वनि रहेको छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् । डीएस जिटिलजको प्रस्तुतिमा तयार भएको यो फिल्म आउँदो साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ४० बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को